नेपालमा थप एकको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ६ पुग्यो

१६ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । पछिल्लोपटक मृत्यु भएका अर्घाखाँचीका युवा हुन् । भुमिका स्थान अर्घाखाँचीका ३५ वर्षीय युवाको भारतमा मजदूरी गरेर नेपाल फर्कने क्रममा जेठ १० गते मृत्यु भएको थियो । उनको जेठ ११ गते श्वाव संकलन गरेर भैरहवाको प्रयोगशालामा परीक्षण गरिएको थियो । विहिबार आएको … Continue reading नेपालमा थप एकको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ६ पुग्यो