-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

एमसीसी बारे नेकपाको आजको बैठक अनिर्णित, फेरि सचिवालय बस्ने



१७ जेठ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बोलाइएको सचिवालय बैठकले एमसीसीका बारेमा थप निर्णय लिन सकेको छैन ।

पार्टी सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज बसेको बैठकमा छलफल गम्भीर रुपमा ठोस निर्णय हुन नसकेकाले पुनः सचिवालयको बैठक बस्ने भएको हो ।

प्रवक्ता श्रेष्ठका अनुसार एमसीसी कार्यदलको प्रतिवेदन बारे समेत ठोस निर्णय नभै सकेका बेला नीति तथा कार्यक्रम एवं बजेटका बारेमा कतिपय विषयलाई तत्काल स्थगन गर्ने विषयमा समेत छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘सबै बुझेर जानकारी’ गराउने कुरा राखेपछि दुई अध्यक्षको सहमतिमा छिट्टै बैठक बोलाएर टुंग्याउने सहमति भएको बताइएको छ ।

सत्तारुढ नेकपाको स्थायी समितिका बहुमत केन्द्रीय समितिमा बहुमत र कार्यकर्ताको दुई तिहाइ भन्दा बढिले एमसीसी खारेज गर्न दवाव दिइरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा