-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ हजार नाघ्यो



१८ जेठ, काठमाडौँ । बेलायत कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा बेलायता कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ३८ हजार ३ सय ७६ पुगेको छ ।

त्यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि २ लाख ७२ हजार नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार बेलायतमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय २६ पुगेको ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट २ सय १५ जनाको मृत्यु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

रामपुर । पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ । अविरल

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस