आज सोमबार, हेर्नुहोस् तपाईको राशिफल, आज यी राशिकाले सजगता अपनाउनु होला

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । अवसरवादीहरूबाट अलि सजग रहनुहोला । मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ । काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ । प्रतिस्पर्धाले … Continue reading आज सोमबार, हेर्नुहोस् तपाईको राशिफल, आज यी राशिकाले सजगता अपनाउनु होला