‘संक्रमितहरु लक्षणविहिन देखिएकाले कोरोना सर्ने सम्भावना कम हुन्छ’

२० जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपनि त्यसबाट डराउनु नपर्ने बताएका छन् । डा. पाण्डेले तर सर्तक भने रहनुपर्ने सुझाव दिँदै अधिकांश संक्रमित लक्षणविहिन भएको हुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने सम्भावना थोरै हुने बताएका छन् । ‘छोंटो समयको सामान्य बोलचालमा संक्रमण सर्दैन । अधिकांश लक्षणविहिनलाई खोकी, हाच्छ्युं, घ्यारघ्यार … Continue reading ‘संक्रमितहरु लक्षणविहिन देखिएकाले कोरोना सर्ने सम्भावना कम हुन्छ’