Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

जेठ २५ सम्म कर तिरिसक्नु, नतिरे ब्याज र जरिवाना : आन्तरिक राजश्व बिभाग



२० जेठ काठमाडौं । सरकारले २५ जेठसम्म कर तिर्नको लागि ताकेता गरेको छ । मंगलबार एक सूचना जारि गर्दै आन्तरीक राजश्व विभागले ताकेता गरेको हो । सरकारले आगामी आर्थिक बर्ष २०७७७८ को वजेट सार्बजनिक गरेको ५ दिन पछि र बिनियोजन बिधेयक पास भएको भोलिपल्ट सो निर्णय गरेको छ । सो अबधिमा कर नतिरे ब्याज तथा जरिवाना तिर्न पनि सरकारले भनेको छ ।

कोरोना भाईरसको माहामरीका करण गत चैत्र ११ गते देखि मुलुक लकडाउनको अबस्थामा छ । लकडाउनको अबस्थामा अत्यावस्यक बाहेक व्यापार व्यवसाय ठप्प थिए भने सरकारले सो कुरालाई ध्यान दिंदै गत वैशाख १४ गते वैशाख २५ सम्म तिर्नु पर्ने करको अबधि बढाएर जेठ २५ मा पुर्याएको थियो । सरकारले थप गरेको समयाबधि ५ दिन रहँदा सरकारले फागुन महिना देखिको बाकी बक्यौदा मासिक, माघ महिना देखिको द्वैमासिक र मंसिर देखिको त्रैमासिक कर बुभाउन ताकेता गरेको हो ।

शनिबार बसेको मन्त्रीपरिषद बैंठकले लकडाउन को अबधि जेठ भरि पुर्याउने निर्णय गरेको थियो । लकडाउन जारी राखेको सरकारले करमा भने ताकेता गर्न थालेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा