back

भारतका यी तिन खेलाडीले दोहोरो सतक बनाउदा भारतले तिनै पटक एकै रनको अन्तरले जित हासिल गरेको थियो

वि.सं.२०७७ जेठ २१ बुधवार

156 

shares
NTC AD
Global IME AD

२१ जेठ, काठमाडौँ । भारतीय क्रिकेट टिमका लागि तिन खेलाडी मात्र एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाएका छन । पहिलो खेलाडी सचिन तेन्दुलकर थिए भने दोस्रो खेलाडी विरेन्द्र सेहवाग र तेस्रो खेलाडी रोहित शर्मा थिए ।

सचिनले १, विरेन्द्र सेहवागले २ र रोहित शर्माले ३ पटक एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाएका छन । यी तिनै खेलाडीले दोहोरो सतक बनाउदा खेरी भारतीय क्रिकेट टिमले पहिले ब्याटिङ्ग गरेको थियो र तिनै पटक एकै रनको अन्तरले जित हासिल गरेको थियो ।

पहिले पटक सचिन तेन्दुलकरले दोहोरो सतक बनाउदा खेरी भारतले १५३ रनले विजयी हासिल गरेको थियो । त्यस खेलमा भारतले पहिले ब्याटिङ्ग गर्दै दक्षिण अफ्रिकाको लागि ४०२ रनको लक्ष्य दिएको थियो । सचिनले त्यस खेलमा १४७ बल खेल्दैँ २०० रन बनाएका थिए । ४०२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका २४८ रनमै अलआउट हुदा भारतीय क्रिकेट टिमले १५३ रनले जित हासिल गरेको थियो ।

दोस्रो पटक विरेन्द्र सेहवागले दोहोरो सतक बनाउदा पनि भारतले १५३ रनले नै विजयी हासिल गरेको थियो । त्यस खेलमा भारतले पहिले ब्याटिङ्ग गर्दैै वेस्टइंडिजका लागि ४१९ रनको लक्ष्य दिएको थियो । सेहवागले त्यस खेलमा १४९ बल खेल्दैँ २१९ रन बनाएका थिए । ४१९ रनको लक्ष्य पछाएको वेस्टइंडिज २६५ रनमै अलआउट हुदा भारतीय क्रिकेट टिमले १५३ रनले जित हासिल गरेको थियो ।

तेस्रो पटक पनि रोहित शर्माले दोहोरो सतक बनाउदा पनि भारतले १५३ रनले नै विजयी हासिल गरेको थियो । त्यस खेलमा भारतले पहिले ब्याटिङ्ग गर्दैै श्रींलकाका लागि ४०५ रनको लक्ष्य दिएको थियो । रोहितले त्यस खेलमा १७३ बल खेल्दैँ २६४ रन बनाएका थिए । ४०४ रनको लक्ष्य पछाएको श्रींलका २५१ रनमै अलआउट हुदा भारतीय क्रिकेट टिमले १५३ रनले जित हासिल गरेको थियो ।

वि.सं.२०७७ जेठ २१ बुधवार ०९:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...