Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतका यी तिन खेलाडीले दोहोरो सतक बनाउदा भारतले तिनै पटक एकै रनको अन्तरले जित हासिल गरेको थियो



२१ जेठ, काठमाडौँ । भारतीय क्रिकेट टिमका लागि तिन खेलाडी मात्र एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाएका छन । पहिलो खेलाडी सचिन तेन्दुलकर थिए भने दोस्रो खेलाडी विरेन्द्र सेहवाग र तेस्रो खेलाडी रोहित शर्मा थिए ।

सचिनले १, विरेन्द्र सेहवागले २ र रोहित शर्माले ३ पटक एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाएका छन । यी तिनै खेलाडीले दोहोरो सतक बनाउदा खेरी भारतीय क्रिकेट टिमले पहिले ब्याटिङ्ग गरेको थियो र तिनै पटक एकै रनको अन्तरले जित हासिल गरेको थियो ।

पहिले पटक सचिन तेन्दुलकरले दोहोरो सतक बनाउदा खेरी भारतले १५३ रनले विजयी हासिल गरेको थियो । त्यस खेलमा भारतले पहिले ब्याटिङ्ग गर्दै दक्षिण अफ्रिकाको लागि ४०२ रनको लक्ष्य दिएको थियो । सचिनले त्यस खेलमा १४७ बल खेल्दैँ २०० रन बनाएका थिए । ४०२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका २४८ रनमै अलआउट हुदा भारतीय क्रिकेट टिमले १५३ रनले जित हासिल गरेको थियो ।

दोस्रो पटक विरेन्द्र सेहवागले दोहोरो सतक बनाउदा पनि भारतले १५३ रनले नै विजयी हासिल गरेको थियो । त्यस खेलमा भारतले पहिले ब्याटिङ्ग गर्दैै वेस्टइंडिजका लागि ४१९ रनको लक्ष्य दिएको थियो । सेहवागले त्यस खेलमा १४९ बल खेल्दैँ २१९ रन बनाएका थिए । ४१९ रनको लक्ष्य पछाएको वेस्टइंडिज २६५ रनमै अलआउट हुदा भारतीय क्रिकेट टिमले १५३ रनले जित हासिल गरेको थियो ।

तेस्रो पटक पनि रोहित शर्माले दोहोरो सतक बनाउदा पनि भारतले १५३ रनले नै विजयी हासिल गरेको थियो । त्यस खेलमा भारतले पहिले ब्याटिङ्ग गर्दैै श्रींलकाका लागि ४०५ रनको लक्ष्य दिएको थियो । रोहितले त्यस खेलमा १७३ बल खेल्दैँ २६४ रन बनाएका थिए । ४०४ रनको लक्ष्य पछाएको श्रींलका २५१ रनमै अलआउट हुदा भारतीय क्रिकेट टिमले १५३ रनले जित हासिल गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा