Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

सरकारले कर तिर्ने समय असार ७ गतेसम्म थप्यो



२१ जेठ काठमाडौं । सरकारले कर तिर्ने समयाबधी थप गरेको छ । मंगलबार मात्र जेठ २५ गतेसम्ममा कर तिर्न ताकेता गरेको सरकारले समयसिमा बढाएर असार ७ गतेसम्म पुर्याएको हो । बुधबार आन्तरिक राजश्व विभागले एक सूचना निकालेर यस्तो जानकारी गराएको छ ।

यस अघि बुधबारै उद्योग बाणीज्य माहासंघको प्रतिनिधि मण्डलले अर्थ सचिव शिषिर कुमार ढुङ्गानासंग छलफल गरेको थियो ।

सरकारले कर तिर्ने समयसिमा तोकेर ताकेता गरे पछि उद्योगी तथा व्यवसायीले यसको विरोध गरेका थिए भने सामजिक संजालहरुमा यसको चर्को बिरोध भएको थियो । त्यस्तै उद्योग बाणीज्य माहासंघले सरकारलाई कर नतिर्ने भन्दै पत्र नै पठाएको थियो ।

राजधानीका बिभिन्न ठाउँहरुमा मंगलबार र बुधबार व्यवसायीहरुले बिरोध प्रदर्शन समेत गरेका थिए ।

दलका कार्यकर्ताको काँधमा बन्दुक राखेर सरकार तिर पड्काउँदै व्यवसायी

सरकारको कर तिर्न ताकेता, शान्त तलाउमा ढुङ्गा, व्यवसायीहरुको कर नतिर्ने बाहाना

जेठ २५ सम्म कर तिरिसक्नु, नतिरे ब्याज र जरिवाना : आन्तरिक राजश्व बिभाग

व्यवसाय संचालन गर्न पाउनुपर्छ भन्दै व्यवसायीहरुको प्रदर्शन

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा