Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

इंल्याण्ड विरुद्धको श्रृखलाको लागि वेस्टइंडिज क्रिकेट टिमले गर्यो १४ खेलाडीको नाम सार्वजनिक



२२ जेठ, काठमाडौँ । इंल्याण्ड र वेस्टइंडिज बिचको टेस्ट श्रृखलाको लागि वेस्टइंडिज क्रिकेट टिमले १४ खेलाडीको नाम सार्वजानिक गरेको छ । इंल्याण्ड र वेस्टइंडिज बिच टेस्ट श्रृखला ८ जुलाईबाट सुरु हुने छ ।

यस श्रृखलामा वेस्टइंडिजका लागि जेसन होल्डरले कप्तानि सम्हाल्ने छन । चेमर होल्डर र बोनरले पहिलो पटक वस्टइंडिजका लागि टेस्ट खेल्न पाउने छन ।

इंल्याण्ड विरुद्धको टेस्ट खेलका लागि सार्वजनिक गरिएको १४ खेलाडीहरुको नाम यस प्रकारको रहेको :
जेसन होल्डर, जेर्मेन ब्ल्याकवुड, एनकेरुमा, क्राइग ब्रेथवेट, शमराह ब्रूक्स, जोन क्याम्पबेल, रोस्टन चेस, राखिम र्कोनवाल, शेन डरविच, चेमर होल्डर, शाई होप, अल्जारी जोसेफ, रेमन राइफर, केमार रोच ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा