सुर्खेतका युवाको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि

२३ जेठ, काठमाण्डौं । सुर्खेतको पंचपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । विहिबार बिहान  मृत्यु भएका युवाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोनाको नमुना परीक्षणमा शुक्रबार विहान रिर्पोट पोजेटिभ आएको हो । हाल उनको शब व्यवस्थापनका लागि नेपाली सेना र प्रहरीको टोली त्यस स्थानमा पुगेको जिल्ला प्रशासन … Continue reading सुर्खेतका युवाको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि