आज २७८ जना कोरोनाका नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या २,९१२ पुग्यो

२३ जेठ, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमितका २७८ जना नयाँ विरामी फेला परेका छन् । यो संगै नेपालमा संक्रमितको संख्या २९१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित भेटिएकामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सुनसरीको गढी गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बारजु गाउँपालिकाका १८ देखि ४० … Continue reading आज २७८ जना कोरोनाका नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या २,९१२ पुग्यो