-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

शुक्रबार मात्र बिदेशमा रहेका २०१ नेपालीको उद्धार (फोटो फिचर)



२३ जेठ, काठमाडौं । शुक्रबार एकै दिनमा बिदेशमा रहेका २०१ नेपालीको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये म्यानमारबाट २६, जापानबाट ७ र दुबईबाट १६८ जना नेपाली रहेका छन ।

त्रिभुवन बिमानस्थल कार्यालयका अनुसार बिहान म्यानमारबाट म्यानमारी बायू सेनाको जाहाजले २६ जना नेपालीलाई स्वदेश ल्याईदिएको थियो । त्यस्तै दिउँसो नेपाल एयरलाइन्सको जहाजले जापानबाट ७ जना नेपालीलाई लिएर आएको थियो भने साँझ एयर अरेबियाको चार्टर बिमानले १६८ जना नेपाली लिएर आएको थियो । दुवईबाट आउनेमा १ शिशु पनि रहेको थिए ।

उद्धार गरिएका सबैलाई नेपाली सेनाको व्यवस्थापनमा काठमाडौं, भक्तपुर तथा ललितपुरमा तयार गरिएकोे होल्डिङ सेन्टरमा लगिएको छ ।

युएईबाट १६९ जना नेपाली लिएर नेपाल आयो एयर अरेविया

दिउँसो जापानबाट र साँझ दुबईबाट उद्धार गरेर ल्याईएका नेपालीलाई नेपाली सेनाका १२ वटा सवारीको प्रयोग गरेर ती होल्डिङ सेन्टरमा पुर्याईएको हो । बिहान म्यानमारबाट उद्धारगरि ल्याईएका नेपालीलाई बसुन्धराको होल्डिङ सेन्टरमा राखिएको थियो ।

तस्विरः राजेन्द्र वराल/संसारन्युज

तस्बिरमा हेर्नुहोस् म्यानमारबाट उद्धार गरेर ल्याइएका नेपालीहरु

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं