Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

हार्दिक श्रद्धान्जलि बलराम दाइ !



कालो बादल झैं मडारि रहँदा सामान्ति नीरंकुश ।
ज्रै झै बलियो बनेर बलराम् लड्दै सदा सन्मुख ।।

रातो रंग ध्वजा उचालि सहसा थाक्दै नथाकी कन ।
ठ्ने वीर तिमी उठाइ जनता संयुक्त आन्दोलनमा ।।

तिम्रो उच्च थियो विचार बलियो सादा थियो जीवन ।
लामो त्याग थियो निरन्तर थियो संर्घषको जीवन ।।

च्छा केही थियो भने पनि कतै सेवा थियो देशको ।
लाखौं ति झुपडी हसाउने थियो सङ्कल्प सत्कर्मको ।।

क्ष्यै प्रस्ट थियो लडाइँ दरिलो समृद्धिको मुक्तिको ।
च्चा राजनीति थियो तिमीसँगै यो देशको राष्ट्रको ।।

लाली पुष्पथुँगा उठाइ तिमीमा गछौं श्रद्धा अर्पण ।
न्का मस्तिष्कका श्रमिक जनका ए ! क्रान्तिका दर्पण ।।

(नेपाल कम्युनिष्ट आन्दोलनका तथा लोकतान्त्रिक आन्दोलनका नेता बलराम उपाध्यायको  जेठ २५ गते परेको स्मृति दिवसका  सन्दर्भमा )


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा