Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

डिभी २०२१ को नतिजा प्रकाशन हुँदै



२४ जेठ, काठमाडौँ । डाइभर्सिटी भिसा(डिभी) २०२१ को नतिजा प्रकाशन हुँदैछ। अमेरिकी विदेश मन्त्रालय अन्तर्गत वैधानिक कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम आर्थिक वर्ष सन् २०२१ को नतिजा आज राती नेपाली समय रातिको ९:४५ बजे प्रकाशन हुने नेपाल स्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

नतिजा हेर्नका लागि तपाईंले डिभी भर्दाको समयमा प्राप्त गरेको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov/ मा जानु पर्दछ । यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number”  मा क्लिक गरी मागेको विवरण दिएर तपाईंले नतिजा हेर्न सक्नुहुन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा