हेर्नुहोस् कस्तो छ त तपाईको आज (जेठ २५ गते) को राशिफल ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरूले हिम्मत दिलाउनेछन् र चिताएको काम सम्पादन हुनेछ । व्यापार–व्यवसायमा स्रोत जुटाउने समय छ । मिहिनेतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । तत्काल परिस्थिति असहज देखिए पनि … Continue reading हेर्नुहोस् कस्तो छ त तपाईको आज (जेठ २५ गते) को राशिफल ?