यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

२५ जेठ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकका अनुसार आज (२५ जेठ, ७ जुन) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ६४ पैसा र विक्रिदर १२१ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १३६ रुपैयाँ ७४ पैसा र विक्रिदर १३७ … Continue reading यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?