प्रश्नहरुका खात छोडेर यतिधेरै माइती मोह किन माननियज्यू ?

संघीय प्रतिनिधिसभा सांसद माननीय सरीता गीरीज्यूले नेपालको सिमाना र कालापानी भूमि बिवादमा देशबासीको मन दुख्ने गरि माईती देशको वकालत् गर्नु भएको खबर आएको छ । यदि यो कुरा सत्य हो भने, जनताको नजरमा असोभनिय लाग्ने आफ्नो गल्ती स्वीकार गर्दै माननियज्यूले माफी माग्नु पर्दछ । बस्तुनिस्ट यथार्थ बुझ्नु पनि जरुरी छ भन्ने मेरो अनुरोध हो । … Continue reading प्रश्नहरुका खात छोडेर यतिधेरै माइती मोह किन माननियज्यू ?