नविल बैंकका कर्मचारीले गरे कोरोना रोकथामका लागि २६ लाख रुपैयाँ बढी सहयोग
२८ जेठ, काठमाण्डौं । नेपालमा कोभिड १९ को प्रतिकार्यमा उपयोग हुने गरी नविल बैंकका कर्मचारीले २६ लाख, २८ हजार ८६८ रुपैयाँ १५ पैसा सहयोग गरेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मंगलबार उक्त रकमको चेक स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालमार्फत् मन्त्रालयलाई हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्रालयमा आयोजित … Continue reading नविल बैंकका कर्मचारीले गरे कोरोना रोकथामका लागि २६ लाख रुपैयाँ बढी सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed