-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

टाउकोमा ड्रम बोकेर रक्सी लिन निस्किए शक्ति कपुर



३० जेठ, काठमाडौँ । बलिउड सिनेमाका चर्चित नायक शक्ति कपुरले आफ्नो सामाजिक संजाल इन्स्टाग्राम एक रमाइलो भिडियो हालेका छन । उनी भिडियोमा कालो शर्टमा दिखिएका छन ।

उनी भिडियोमा आफ्नो टाउकोमा रातो ड्रम बोकेर बाहिर निक्लीदैँ गरेको देखिन्छन् । उनी पछाडी रहेर भिडियो बनाइरहेका व्यक्तिले कहाँ जान लागेर भनेर सोध्दा उनले रक्सी लिन जान लागेको भनेर बताउँछन् । उनको यो भिडीयो अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।

 

View this post on Instagram

 

A post shared by Shakti Kapoor (@shaktikapoor) on

भारतमा लकडाउको बेलामा पनि रक्सी पसलमा रक्सी लिन लाइनमा बसेका व्यक्तिहरुको फोटा पनि सामाजिक संजालमा भाइरल हुदैँ आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा