
३० जेठ, काठमाडौँ । बलिउड सिनेमाका चर्चित नायक शक्ति कपुरले आफ्नो सामाजिक संजाल इन्स्टाग्राम एक रमाइलो भिडियो हालेका छन । उनी भिडियोमा कालो शर्टमा दिखिएका छन ।
उनी भिडियोमा आफ्नो टाउकोमा रातो ड्रम बोकेर बाहिर निक्लीदैँ गरेको देखिन्छन् । उनी पछाडी रहेर भिडियो बनाइरहेका व्यक्तिले कहाँ जान लागेर भनेर सोध्दा उनले रक्सी लिन जान लागेको भनेर बताउँछन् । उनको यो भिडीयो अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।
View this post on Instagram
भारतमा लकडाउको बेलामा पनि रक्सी पसलमा रक्सी लिन लाइनमा बसेका व्यक्तिहरुको फोटा पनि सामाजिक संजालमा भाइरल हुदैँ आएको छ ।