Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

साइनोहरु



१.
खै किन आयो याद
तिम्ले छोडि गएपछि
साइनो अन्तै भएपछि !
२.
हटाउन मिल्दैन
अचम्मको रैछ याद
फिर्ता पठाउन मिल्दैन !
३.
प्रलय छ विश्वमा
मान्छेमा स्वार्थ घट्दैछ
अनौठो दैनिकी चल्दैछ !
४.
हैसियत बनाऔं
कुरा भन्दा कर्म गरौं
जिन्दगी अगाडि दौडिन्छ !
५.
बदलिन्छ जिन्दगी
हामी झुक्न जान्नुपर्छ
साइनो, अमर बन्नेछ !

अध्यक्ष ः बगनासकाली साहित्य परिषद, पाल्पा
९८५७०५२४३३


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा