
१.
खै किन आयो याद
तिम्ले छोडि गएपछि
साइनो अन्तै भएपछि !
२.
हटाउन मिल्दैन
अचम्मको रैछ याद
फिर्ता पठाउन मिल्दैन !
३.
प्रलय छ विश्वमा
मान्छेमा स्वार्थ घट्दैछ
अनौठो दैनिकी चल्दैछ !
४.
हैसियत बनाऔं
कुरा भन्दा कर्म गरौं
जिन्दगी अगाडि दौडिन्छ !
५.
बदलिन्छ जिन्दगी
हामी झुक्न जान्नुपर्छ
साइनो, अमर बन्नेछ !
अध्यक्ष ः बगनासकाली साहित्य परिषद, पाल्पा
९८५७०५२४३३