आज ३६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, निको हुनेको संख्या ९१३ पुग्यो

३१ जेठ, काठमाण्डौं । नेपालमा आज ३६ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमणबाट निको भएर डिस्चार्ज हुनेमा नारायणी अस्पताल विरगन्जमा उपचाररत ५ पुरुष, साइकृष्ण आइसोलेशन सप्तरीबाट १७ जना पुरुष, आइसोलेशन सेन्टर सहपुर्व डुडुवा बाँकेबाट ८ पुरुष र भरतपुर अस्पताल चितवनबाट ६ पुरुष डिस्चार्ज भएका हुन् । आज … Continue reading आज ३६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, निको हुनेको संख्या ९१३ पुग्यो