
३२, काठमाडौँ । एनआरएनए थाइल्याण्डले कोभिड १९ राहत सहयोग कार्यक्रमको तेस्रो चरण पुरा गरेको छ । एनआरएनए थाइल्याण्ले थाइल्याण्डमा रहेका विद्यार्थी र मानव बेचबिखनमा परेका १५० नेपालीहरुलाई खाना र अन्य आवश्यकता सामाग्री प्रदान गर्दै आईरहेको थियो ।
थाइल्याण्ड सरकारले अन्तराष्ट्रिय उडान ३० जुन सम्मको लागि स्थगित गरेपछि एनआरएनए थाइल्याण्डले राहत प्याकेज वितरणको तेस्रो चरण सुरु गरेको थियो ।