आज असार महिनाको पहिलो दिन सोमबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । सोखले विलासी वस्तुहरूमा समेत खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ । नजिकका टाढिए पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। केही पाउन केही वस्तु गुमाउनुपर्ला । खर्च लागे पनि समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ … Continue reading आज असार महिनाको पहिलो दिन सोमबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?