हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

१ असार, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकका अनुसार आज (१ असार, १५ जुन) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५ पैसा र विक्रिदर १२१ रुपैयाँ ६५ पैसा रहेको छ । शुक्रबारको तुलनामा डलरको भाउ झण्डै ५० पैसा घटेको हो । त्यस्तै युरो … Continue reading हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?