शुसान्तको मृत्युको खबर सुनेर १४ वर्षीय किशोरले गरे आत्महत्या

२ असार,बिहार, भारत । बिहारको नालंदा जिल्लामा, अभिनेता सुशांत सिंह राजपूतले आत्महत्या गरेको खबर सुनेर दुखित बनेका १४ वर्षीय एक किशोरले आत्महत्या गरेका छन् । गौतम कुमार नामका ती बालक सुशांतको मृत्युको खबर सुनेर आश्चर्यचकित बनेका थिए । उनले सुशान्तको बारेमा आफ्नो गाउँका धेरै व्यक्तिहरूसँग कुरा गरेका थिए । घटना मंगलवार बिहान चंडी थाना क्षेत्रको … Continue reading शुसान्तको मृत्युको खबर सुनेर १४ वर्षीय किशोरले गरे आत्महत्या