यस्तो छ तपाईको आज विहिबारको राशिफल, आज कुन राशिका हुने छन् त लाभान्वित ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन् । कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ । अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। साँझतिर आफ्ना कमजोरीमाथि टिप्पणी हुन … Continue reading यस्तो छ तपाईको आज विहिबारको राशिफल, आज कुन राशिका हुने छन् त लाभान्वित ?