-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

गजल



सुरक्षा, समुन्नत राष्ट्रको चाहा नेपाली जनमा छ ।
राजनेतालाई भने मोह सत्ता कुर्सी र धनमा छ ।
अश्रुमय नजरले कृतज्ञ, जिब्रोमा हिंस्रकता
मृदुल नसालाई वेदना दिने स्पर्श मनमा छ ।

धूर्तताका हतियारले दुनियाँको छाला काढ्ने
पोशाक बोक्रो, सोच खोक्रो पापी तनमा छ ।

सभ्यताको विज्ञापन झैं सिकाउँछन् फेसन
नाज–नखराको उपासक अँध्यारो वनमा छ ।

ज्ञानकोषको मिर्मिरेमा, प्रशंसा ज्यादा छ्लको
मोहनी अहङ्कार बदमाशी बोक्रे पनमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ