back

गजल

वि.सं.२०७७ असार ६ शनिवार

162 

shares
NTC AD
Global IME AD

सुरक्षा, समुन्नत राष्ट्रको चाहा नेपाली जनमा छ ।
राजनेतालाई भने मोह सत्ता कुर्सी र धनमा छ ।
अश्रुमय नजरले कृतज्ञ, जिब्रोमा हिंस्रकता
मृदुल नसालाई वेदना दिने स्पर्श मनमा छ ।

धूर्तताका हतियारले दुनियाँको छाला काढ्ने
पोशाक बोक्रो, सोच खोक्रो पापी तनमा छ ।

सभ्यताको विज्ञापन झैं सिकाउँछन् फेसन
नाज–नखराको उपासक अँध्यारो वनमा छ ।

ज्ञानकोषको मिर्मिरेमा, प्रशंसा ज्यादा छ्लको
मोहनी अहङ्कार बदमाशी बोक्रे पनमा छ ।

वि.सं.२०७७ असार ६ शनिवार ०९:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...