
म सानो हो तिमीले नै झिनो जीव् सम्झिएको हो
त्यसैले मात्र मैले विष् फिजौंने गर्दिएको हो
म मेरो देश रोएको न देख्ने चाहमा हुन्छु
छिमेकी भूमि लुट्दै खै निकै नै गर्जिएको हो
म माया गर्छु ए प्यारी भनेको हैन ए प्यारा !
ऊ आफ्नो स्वार्थ हेरेरै म बाटै तर्किएको हो
भसक्कै दाग लाग्यो त्यो मिठो सम्बन्धमा आज
म निर्धाे देखी यो द्वन्दै निर्धामा बर्सिएको हो
५
म ढुङ्गा ढोग्छु बा-आमा दुबै भुले भने पक्कै
मलाई मै बनाउँदा जीवन खर्चिएको हो
बहर हजज मुसम्मन सालिम)
रुक्न: मुफाईलुन×4 1222 1222 /1222 1222