-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

अफगान सेनाको कारबाहीमा १७ जना तालिबानी लडाकुको मृत्यु



६ असार, काठमाडौँ । अफगानिस्तानको सरकारी फौजले बिहीबार राति गरेको सैन्य कारबाहीमा कम्तीमा १७ जना तालिबानी लडाकुको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् ।

अफगान रक्षा मन्त्रालयले पाक्तिया प्रान्तको सरोजाई जिल्लामा गरिएको कारबाहीमा ती लडाकु  मारिएको जनाएको छ ।

उक्त आक्रमणका क्रममा अफगानिस्तानका एक सैनिक जवानको पनि मृत्यु भएको छ । रक्षा मन्त्रालयले सरकारी सेनातर्फ दुई जना सैनिक जवान घाइते भएको पनि जनाएको छ ।

अफगान सरकार र तालिबान समूहबीच वार्ताको तयारी भइरहे पनि दुबै पक्षबाट एकअर्का विरुद्ध घातक आक्रमण हुनेक्रम रोकिएको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

मन्त्री पदबाट बिदाइ हुँदै गर्दा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शनिबार बेलुकीतिर एउटा लामो

काठमाडौं । नेपालकै जेठो विद्यालय भानु माध्यमिक विद्यालय (दरबार हाइस्कूल)मा चरम बेथिति भेटिएको छ

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर