आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

८ असार, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (८ असार, २२ जुन) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ६० पैसा र विक्रिदर १२२ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १३५ रुपैयाँ ९२ पैसा र विक्रिदर … Continue reading आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?