सुशान्तकी प्रेमिकालाई मन पराउँदैनथ्यो परिवार, अन्तिम संस्कारमा समेत सहभागी हुन दिइएन्
वलिउड नायक सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई उनको परिवारले मन नपराएको कुरा बाहिर आएको छ । १४ जुनका दिन मुम्बईस्थित आफ्नै घरमा आत्महत्या गरेको अवस्थामा भेटिएका शुसान्तको अन्तिम संस्कारमा समेत रियालाई परिवारले सहभागी हुन नदिएको समाचार भारतीय संचारमाध्यमले लेखेका छन् । स्र्पाेटव्यायले आफ्नो रिर्पोटमा रियालाई परिवारले अन्तिम संस्कारमा सहभागी हुन नदिएको श्रोतलाई उल्लेख गर्दै लेखेको छ … Continue reading सुशान्तकी प्रेमिकालाई मन पराउँदैनथ्यो परिवार, अन्तिम संस्कारमा समेत सहभागी हुन दिइएन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed