सुशान्तकी प्रेमिकालाई मन पराउँदैनथ्यो परिवार, अन्तिम संस्कारमा समेत सहभागी हुन दिइएन्

वलिउड नायक सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई उनको परिवारले मन नपराएको कुरा बाहिर आएको छ । १४ जुनका दिन मुम्बईस्थित आफ्नै घरमा आत्महत्या गरेको अवस्थामा भेटिएका शुसान्तको अन्तिम संस्कारमा समेत रियालाई परिवारले सहभागी हुन नदिएको समाचार भारतीय संचारमाध्यमले लेखेका छन् । स्र्पाेटव्यायले आफ्नो रिर्पोटमा रियालाई परिवारले अन्तिम संस्कारमा सहभागी हुन नदिएको श्रोतलाई उल्लेख गर्दै लेखेको छ … Continue reading सुशान्तकी प्रेमिकालाई मन पराउँदैनथ्यो परिवार, अन्तिम संस्कारमा समेत सहभागी हुन दिइएन्