आषाढ शुक्लपक्ष.द्वितीया, हेर्नुहोस् यस्तो छ आज मंगलबारको तपाईको राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ । … Continue reading आषाढ शुक्लपक्ष.द्वितीया, हेर्नुहोस् यस्तो छ आज मंगलबारको तपाईको राशिफल