यस्तो छ हेर्नुहोस् आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ

९ असार, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको बिनिमय दर यसप्रकार तोकेको छ । बैंकका अनुसार आज (९ असार, २३ जुन) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ३४ पैसा र विक्रिदर १२१ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १३६ रुपैयाँ ०८ पैसा … Continue reading यस्तो छ हेर्नुहोस् आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ