
९ असार, काठमाडौँ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या ११ लाख ११ हजार ३ सय ४८पुगेको छ ।
ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेम्ममा ब्राजिलमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ५१ हजार ४ सय ७ रहेको छ ।
सोमबार मात्रै ब्राजिलमा २४ हजार ३ सय ५८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ७ सय ४८ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असार ९ मंगलवार १०:०६ मा प्रकाशित