आजको विदेशी मुद्राको भाउ, डलरको भाउ घट्यो, पाउण्ड र युरो स्थिर
१० असार, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (१० असार, २४ जुन) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ३४ पैसा र विक्रिदर १२१ रुपैयाँ ३४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ झण्डै १ रुपैयाँ घटेको हो । … Continue reading आजको विदेशी मुद्राको भाउ, डलरको भाउ घट्यो, पाउण्ड र युरो स्थिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed