back

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा पूनः राणा

वि.सं.२०७७ असार १० बुधवार

555 

shares
NTC AD
Global IME AD

१० असार काठामाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा पुनः संजिव बिक्रम राणा नियुक्त भएका छन । २०७५ चैत्रमा नै अउनको ५ वर्षे कार्यकाल सकिए पनि ऐन अनुसार राणाको कार्यकाल एक वर्ष थपिएको थियो । थपिएको १ वर्षको अबधि पनि गत चैत्र २८ गते सकिए पछि बोर्डले नयाँ कार्यकारी निर्देशक नियुक्तिको लागि प्रस्तब आव्हन गरेको थियो । नेपाल सरकारको स्वयत्त संस्थाको रुपमा खानेपानी वितरण व्यवस्थापन ऐन २०६३ को माताहातमा २०६४ सालमा बोर्ड स्थापन भएको थियो ।

बोर्डले गरेको आव्हन गरेको प्रस्ताब अनुसार मूख्य उम्मेद्वारको रुपमा डाक्टर संंजिव बिक्रम राणा र बैकल्पिक उम्मेद्वारको रुपमा अर्जुनबाबु ढकालको नाम सिफरिस भएको थियो । सोहि सिफरिसको आधारमा राणा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन ।

वि.सं.२०७७ असार १० बुधवार १४:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

धरान (सुनसरी) । धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा...

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी...

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

काठमाडौं । युएईमा वर्षापछि आएको बाढीका कारण एक नेपाली युवाले...

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा...

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...