Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा पूनः राणा



१० असार काठामाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा पुनः संजिव बिक्रम राणा नियुक्त भएका छन । २०७५ चैत्रमा नै अउनको ५ वर्षे कार्यकाल सकिए पनि ऐन अनुसार राणाको कार्यकाल एक वर्ष थपिएको थियो । थपिएको १ वर्षको अबधि पनि गत चैत्र २८ गते सकिए पछि बोर्डले नयाँ कार्यकारी निर्देशक नियुक्तिको लागि प्रस्तब आव्हन गरेको थियो । नेपाल सरकारको स्वयत्त संस्थाको रुपमा खानेपानी वितरण व्यवस्थापन ऐन २०६३ को माताहातमा २०६४ सालमा बोर्ड स्थापन भएको थियो ।

बोर्डले गरेको आव्हन गरेको प्रस्ताब अनुसार मूख्य उम्मेद्वारको रुपमा डाक्टर संंजिव बिक्रम राणा र बैकल्पिक उम्मेद्वारको रुपमा अर्जुनबाबु ढकालको नाम सिफरिस भएको थियो । सोहि सिफरिसको आधारमा राणा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा