-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि



१२ असार, काठमाण्डौं । क्वारेन्टिनमा बसेर घर फर्किएपछि आत्महत्या गरेका दैलेखका युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुल्लु नगरपालिका १० छुवालाका का २१ वर्षीय युवाले १४ दिनको क्वारेन्टिन बसाई सकेर घर पुगेपछि बुधबार आत्महत्या गरेका थिए । जेठ ११ गते भारतबाट दैलेख पुगेका उनी दुल्लुको पञ्चकोसी माध्यमीक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

आरडिटी रिर्पोट नेगेटिभ आएपछि घर पठाइएकाउनले आत्महत्या गरे  पश्चात नमुना संकलन गरेर प्रदेश अस्पताल\पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेको दुल्लुका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं