नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो
१२ असार, काठमाडौँ । नेपालमा आज थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असार ११ गते अन्दाजी ३० वर्षीया महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत अवस्थामा प्रहरीले फेला पारेको थियो । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा तत्कालै चिकित्सहरुले मृत घोषणा गरेका … Continue reading नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed