नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो

१२ असार, काठमाडौँ । नेपालमा आज थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असार ११ गते अन्दाजी ३० वर्षीया महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत अवस्थामा प्रहरीले फेला पारेको थियो । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा तत्कालै चिकित्सहरुले मृत घोषणा गरेका … Continue reading नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो