आज शनिबार, यस्तो छ तपाईको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई हुनेछ त शुभ ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला प्रदान गर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । अध्ययनमा राम्रो प्रगति गर्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । साँझतिर … Continue reading आज शनिबार, यस्तो छ तपाईको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई हुनेछ त शुभ ?