-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

गजल



यो जिन्दगी पनि जिउँदो लाश जस्तै लाग्छ
तिम्रा लागि मछु भन्नू बकवास जस्तै लाग्छ

यही प्रेम हो जिउने आधार भन्छ यो दुनियाँले
भोग्दै जाँदा यसैले गर्छ विनाश जस्तै लाग्छ

यति चोट दिएको छ यति यातना समय ले
अझै पनि कसरी अल्झिन्छ सास जस्तै लाग्छ

मात्रै तिम्रै देन छ छन त, म यहाँ सम्म आउनुमा
कहिलेकाही तिमी नै हो बदमाश जस्तै लाग्छ

परिस्थिति शिक्षिका बन्यो अनि जिन्दगी पढायो
तर कहिल्यै दिन सक्दैन निकास जस्तै लाग्छ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा