Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतमा कोरोना कहरः एकैदिनमा भेटिए २० हजार भन्दा बढि संक्रमित, ४ सय भन्दा बढिको मृत्यु



१४ असार, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । शनिबार भारतमा २० हजार भन्दा बढि कोरोना नयाँ संक्रमितहरु भेटिएका छन जो अहिलेसम्मकैँ उच्च हो ।

शनिबार बेलुका सम्मको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या ५ लाख २९ हजार ८ सय ८९ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार १ सय ११ रहेको छ ।

शनिबारमात्र भारतमा २० हजार १ सय ३१ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ सय १४ जनाको मृत्यु भएको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या १ करोड ९८ हजार १ सय ७९ पुगेको छ भने संक्रमणबाट ५ लाख १ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला