यस्तो छ तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त शुभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने … Continue reading यस्तो छ तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त शुभ ?