अपडेटः राष्ट्रिय जीवनका २१९ ब्यक्तित्वद्धारा एमसीसी खारेजीको माग
१६ असार, काठमाडौँ । राष्ट्रिय हित र सुरक्षा विपरीतको एमसीसी खारेजीका लागि संयुक्त अपिल सार्वजनिक भएको छ । राष्ट्रिय जीवनका महत्वपूर्ण र लब्धप्रतिष्ठित वाम तथा प्रजातान्त्रिक व्यक्तित्वहरु, देशभक्त प्रगतिशिल बौद्धिक समूदायहरू, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, डाक्टर, ईन्जिनियर, वकिल लगायत २१९ जनाले संयुक्त अपिल सार्वजनिक गरेका हुन् । सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सम्बोधन गर्दै सार्वजनिक गरिएको … Continue reading अपडेटः राष्ट्रिय जीवनका २१९ ब्यक्तित्वद्धारा एमसीसी खारेजीको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed