आषाढ शुक्लपक्ष हरिशयनी एकादशी, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

आज हरिशयनी एकादशी । घर-घरमा तुलशी रोपेर हरिशयनी एकादशी मनाईदैछ । आज घर घरमा तुलशी रोपेर भगवान विष्णुको पूजा गरी निराहार ब्रत समेत बसिन्छ । मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले … Continue reading आषाढ शुक्लपक्ष हरिशयनी एकादशी, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?