आज पनि ६६४ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्यां ५,३२० पुग्यो
१८ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या दिनप्रतिदिन बढीरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजपनि देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा रहेर उपचार गराएकाहरुमध्ये ६६४ जना कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको भएका ६६४ जनासँगै नेपालमा हालसम्म कोरोना … Continue reading आज पनि ६६४ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्यां ५,३२० पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed