यस्तो छ तपाईको आज (शुक्रबार) को राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् लाभान्वित

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ शरीरमा कमजोरी अनुभूति हुनेछ । लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ । समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले … Continue reading यस्तो छ तपाईको आज (शुक्रबार) को राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् लाभान्वित