आषाढ शुक्लपक्ष पूर्णिमा, हेर्नुहोस् कस्तो छ त तपाईको आज (आइतबार) को राशिफल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम … Continue reading आषाढ शुक्लपक्ष पूर्णिमा, हेर्नुहोस् कस्तो छ त तपाईको आज (आइतबार) को राशिफल ?