आज १३२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, निको हुनेको संख्या ६५४७ पुग्यो

२१ असार, काठमाण्डौं । नेपालमा आइतबार १३२ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत १३२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज निको भएका १३२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६,५४७ पुगेको छ । उनीहरुको उपचारमा अहोरात्र … Continue reading आज १३२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, निको हुनेको संख्या ६५४७ पुग्यो