नेपालमा आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३५ पुग्यो

२२ असार, काठमाण्डौं । नेपालमा आज एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङ निसीखोला वडा नं ३ का २९ वर्षीय १ युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा रहेका उनको असार २१ गते मृत्यु भएको हो । उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल … Continue reading नेपालमा आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३५ पुग्यो