आज उपत्यकाका २३ सहित २५५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,४२३ पुग्यो

२४ असार, काठमाण्डौं । नेपालमा आज २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी कैलालीमा ३६ जना, रौतहटमा ३२ जना र अछाममा २२ जना रहेका छन् भने आज काठमाण्डौंमा १६ जना र ललितपुरमा ७ गरी उपत्यकामा २३ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य स्वास्थ्य … Continue reading आज उपत्यकाका २३ सहित २५५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,४२३ पुग्यो